मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जन्मदिनको अवसरमा बैधनाथ बेदविश्रामका बटुकलाई शैक्षिक सामाग्री वितरण

अछाम । समाजसेवी तथा नेपाल टेड यूनियन कांग्रेस अछामका अध्यक्ष चित्रराज बजगाईले आफ्नो छोरोको जन्म दिन फरक तरिकाले मनाएका छन् । बजगाँईले छोराको जन्न्म दिनको अवसरमा बैधनाथ बेद बिद्याश्रममा अध्ययनरत बटुकहरुलाई शैक्षिक साम्रागी वितरण गर्दै जन्म दिन मनाएका हुन् । नेपालका चारधाम मध्येको एक बैधनाथ धाममा संचालनमा रहेको बेदबिद्याश्रमका ३७ जना बटुकलाई २ सय २६…