कैलाली : अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको ह'त्या अभियोगमा प'क्राउ परेका ८ जना का'रागार चलान भएका छन्। जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि ह'त्या अ'भि'योगमा पक्राउ परेका धनगढीकै ८ जना पुर्प'क्षका लागि का'रागार च'लान भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब…