अछाम । काठमाण्डौँमा उपचारार्थ पत्रकार ध्रुव बीसीको लागि बान्नीगढी जयगढ गाँउपालिकाकाले आर्थिक सहयोग गरेको छ । पत्रकार बीसीको उपचारमा सहयोग होस् भन्ने हेतुले गाँउपालिकाले ८५ हजार आर्थिक सहयोग गरेको छ । दुबै मृगौला फेर भएर काठमाण्डौँमा उपचारार्थ रहेका बीसीलाई डायलाइसिस गर्न राहत पुगोस भनेर आर्थिक सहयोग गरेको पालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । पत्रकारीता…