मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा–भैरहवा उडान सुरु गर्दै बुद्ध एयर

पोखरा–भैरहवा उडान सुरु गर्दै बुद्ध एयर


काठमाडौं– निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा–भैरहवा उडान पुनः सुरु गर्ने भएको छ। 

बुद्धले १ नोभेम्बर अर्थात् १६ कात्तिकदेखि सातामा तीन दिन उडान सुरु गर्ने भएको हो। 

आइतबार, बुधबार र शुक्रबार पोखरा–भैरहवा उडान हुने बुद्ध एयरले जनाएको छ। 

जसअनुसार पोखरादेखि भैरहवा बिहान १०ः२० मा उडान हुने छ। त्यसैगरी भैरहवा–पोखरा गन्तव्यमा ११ः०५मा उडान हुने कम्पनीले जनाएको छ।