मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारीमा राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रथम हुने विद्यालयलाई दुईकोठे पक्की भवन उपहार

अछाम : जिल्लाको ढकारी गाउँपालिकामा अन्तरविद्यालयस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई उपहारस्वरूप दुईकोठे पक्की विद्यालय भवन प्रदान गरिने भएको छ। बुडासैन खेलमैदानमा आयोजित उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउदले खेलकुद क्षेत्रको विकास र विद्यार्थी खेलाडीको हौसला अभिवृद्धि गर्ने उद्देश्यले यस्तो प्रोत्साहनको व्यवस्था गरिएको जानकारी दिए।…