४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर फैलिएको छ । धेरै मुलुकहरु भाइरस नियन्त्रणको प्रयासमा छन् भने केही मुलुकमा देखिएको छैन । तर यो महामारी अहिले निको भएपनि पुनः फैलिने खतरा सन् २०२४ सम्म रहने एक अध्ययनले देखाएको छ । अमेरिकाको हावार्ड युनिभर्सिटीका शोधकर्ताले यो भाइरसको महामारीको खतरा सन् २०२४ सम्म…