मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा परित्याग गरि अछाममा ३ दर्जन बढी कांग्रेस प्रवेश भए

अछाम: अछाममा बिभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लहर लागेको छ । दुई तिहाइ नेकपाको सरकारले जनालाई मतको अवमुल्यन गरेको भन्दै कांग्रेस प्रबेश गर्नेको लहर लागेको हो । आज शनिबार नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी तीन दर्जन बढी नेताकार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । अछामको ढकारी गाउँपालिकाका उनिहरु काङ्ग्रेस नेता एवं ढकारी गाउँपालिका…