काठमाडौं/ प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ । जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ । सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन् । तर सामाजिक यथार्थतालाई चित्रण गरेको सिरियल कमनै हुन्छन् । त्यसैले सामाजिक यथार्थ बोकेको माया टेलिचलचित्र बनाईएको निर्मात्री प्रज्ञा जोशीले बताईन । यो एउटा…