काठमाडौं । गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छ । ‘भन मेरो मालिक’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । हेमन्तलाई स्वरमा एलिना चौहानले साथ दिएकी छन् । गीतमा शब्द तथा संगीत हेमन्त स्वयंको छ । गीतले मायाका लागि एक आर्काप्रति गरिने आग्रह देर्शाउने प्रयास गरेको छ । दीपकमान सिंहले निर्देशन…