मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साफ च्याम्पियनसिप : फाइनल पुग्नका लागि नेपाल र भारत भिड्दै

काठमाडौं– बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदैछन्। जहाँ नेपालले उपाधि दाबेदार भारतको सामना गर्नेछ। प्रतियोगिताको फाइनल पुग्नका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। त्यसैले नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्छ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा दिउँसो पौने तीन बजेबाट सुरु हुने खेलमा जुन टिमले…