मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडासैनमा जारी अछामकै ठुलो धनराशीको फुटबल प्रतियोगितामा लिग चरणका खेल सकिए

अछाम । जिल्लाको बडासैन खेलमैदान रिडिकोटमा जारी अछामकै सबै भन्दा ठुलो धनराशीको फुटलबल प्रतियोगितामा आज लिग चरणका खेल सकिएका छन् । आज लिग चरणका खेल ४ वटा खेल सकिए संगै भोली सेमीफाईनलका खेल हुने आयोजक नौमुठे युवा क्लबले जनाएको छ ।४ वटा टिम सेमीफाईलनमा प्रबेश गरेका छन् । आयोजक नौमुठे युवा क्लब, बल्याक एज्ञ्जल साँफेबगर,…