मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप छनोटमा २० वर्षपछि जर्मनी पराजित

काठमाडौं – फिफा विश्वकप छनोट अन्तर्गत बुधबार राति सम्पन्न खेलमा नर्थ म्याकडोनियाले जर्मनीलाई हराएको छ। चार पटकको विश्वविजेता जर्मनी घरेलु मैदानमै म्याकडोनियासँग २–१ गोलले पराजित भएको हो। योसँगै जर्मनीको विश्वकप क्वालिफायरमा ३५ खेलको अपराजित यात्रा टुंगिएको छ। उसले २००१ मा इङ्गल्यान्डसँग पराजित भएयता अन्य टिमसँग पराजय भोग्नु परेको थिएन। झन् यो सिजनको छनोटमा उसले गोलको…