मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुलिसविरुद्ध सुदूरपश्चिम ११० रनमै अलआउट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामाअन्तर्गत सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई १११ रनको सामान्य लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३१ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११० रन बनायो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । त्यस्तै,…