मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेट करिअरमा कुशलको कमाल

विनय सापकोटा काठमाडौं– सन् २०२१ लाग्दै गर्दा नेपाली क्रिकेटमा लकडाउनले पारेको असर त थियो नै, एउटा खुसीको समाचार पनि थियो। एसोसिएटतर्फ नेपालका पूर्वकप्तान पारस खड्का ‘प्लेयर अफ दि डिकेड’ (दशककै उत्कृष्ट खेलाडी) को मनोनयनमा पर्न सफल भएका थिए। आईसीसीले दश वर्षको सर्वोत्कृष्ट खेलाडी सार्वजनिक गर्ने क्रममा खड्का त्यसको मनोनयनमा परे। भलै त्यो अवार्ड खड्काले जित्न…