मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा अन्तर ब्याटमिण्टन प्रतियोगिता सम्पन्न, महर र कुवँरको समुह बिजयी

अछाम । बयालपाटा अस्पतालमा आयोजित अन्तर ब्याटमिण्टन प्रतियोगिता सकिएको छ । गत पौष २ गते बाट संचालन भएको ब्याटमिण्टन प्रतियोगिता आज सकिएको छ । आज भएको फाईलन खेलमा सिनियर बहुव्यक्ती ब्याटमिण्टन प्रतिष्पर्धामा रमेश महर र महेन्द्र कुवँरको टिमले उपाधी चुमेको छ । फाईलनमा मोहन साँउद र डा. मन्दिप पाठकको टिमलाई पराजित गर्दै महर र कुवँर…