'धोनीलाई 'स्पिरिट अफ क्रिकेट अवार्ड' काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यस दशकको सर्वश्रेष्ठ क्रिकेटरहरूको नाम घोषणा गरेको छ । विराट कोहलीको नाम यस दशकको सर्वश्रेष्ठ पुरुष क्रिकेटरको लागि ‘सर गौरीफिल्ड सबर्स अवार्ड’ को लागि मनोनित गरिएको छ । यसका साथै कोहलीलाई ‘ओडीआई क्रिकेटर अफ द डिकेड’ अवार्डको लागि पनि चुनिएको छ । भारतीय टिमका…