मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्याम्पियन्स लिगको उपाधि छैटौंपटक बायर्नलाई

लिस्बन– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराउँदै बेभरियनल क्लब बायर्न म्युनिखले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। पोर्चुगलको राजधानी लिस्बनको स्टेडियो डा लुजमा आइतबार राति सम्पन्न खेलमा पीएसजीलाई १–० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको हो। प्रतिस्पर्धात्मक खेलमा किंग्स्ले कोमानले निर्णायक गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमै रोकिएपछि उनले दोस्रो हाफमा गोल…