एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण फ्रान्सेली लिग वान स्थगित भएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई गोल्डन बुट विजेता घोषणा गरिएको छ । २०१९–२० को सिजन समाप्त गर्ने घोषणापछि लिग वानका शीर्ष कोलकर्ता एमबाप्पेलाई गोल्डन बुट विजेता घोषणा गर्ने निर्णय गरेको जनाएको छ । गत सता फ्रान्सेली…