मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फरक तरिकाले हुँदैछ भारतीय टिमको आईपीएल तयारी

काठमाडौं - १३ औँ संस्करणको इन्डिन प्रिमियर लिग ९आईपीएल० क्रिेकट सुरु हुन पाँच हप्ता बाँकी छ। यसकारण सबै टिम सेम्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने प्रतियोगिताको तयारीमा जुटेका छन्। कोरोना महामारीपछि लगभग २०० खेलाडी सम्मिलित टी–२० प्रतियोगिता मैदान फर्किन लाग्दा यसले क्रिकेटर र क्रिकेट फ्यानमा ठूलै चासो सिर्जना गरेको छ। उसो त आईपीएलको चार्म…