अछाम : प्रेस संगठन नेपाल माधव प्रचण्ड समूह जिल्ला कमिटी अछामले पदाधिकारी हेरफेर सहित सांगठनिक हित बिपरित गर्ने व्यक्तिलाई कार्बाही गरेको छ । संगठनले जिल्ला सह सयोजकमा डण्डिराज भट्ट, महेश रिमाल र सचीवमा कमल कुमार रावललाई चयन गरेर जिल्ला कमिटीलाई पूर्णता दिएको छ । संगठनले १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सांगठनिक हित…