अछामः जिल्लाका ग्रामिण तथा लेकाली भेगहरुमा बर्षात संगै हिमपात र चिसोले जनजिवन प्रभावित बनेको छ । अछामका मुख्य केन्द्रविन्दु मंगलसैनको ठुलासैन, पञ्चदेवलको विनायक, कमलवजार, ढकारी र बान्नीगढिको छातासेन तिर चिसोकै कारण आम नागरिकले हैरानी खेपिरहनु परेको छ । यस बर्ष हिउँदे बर्षात अलि ढिलो भएका कारण यस क्षेत्रका खेती किसान हरुलाई थोरै राहत पुगे पनि…