जिल्लाको मंगलसेन नगरपालिका १ मा करेन्ट लागेर १५ वर्षिय बालिकाकाे मृत्युु भएको छ। हिजाे राति ९ बजेतिर माेवायल चार्ज गर्ने क्रममा स्थानीय बमराज नाथकि १५ वर्षिया छाेरि सपना नाथकाे मृत्युु भएको स्थानीय रामराज नाथले जानकारी दिनुभएको छ । उपचारको राति जिल्ला अस्पताल ल्यायकी सपनालाई अस्पतालले मृत घाेषणा गरेकाे हाे । मृतक सपना कुन्ति माविमा कक्षा…