अछाम । जेसी प्रेम बहादुर थापा नेपाल जेसिजमा मनोनित भएका छन् । अछाम जेसिज बर्ष २०१६ का अध्यक्ष थापालाई नेपाल जेसिज २०२१ ले बोर्डको सललाहकारमा मनोनित गरेको छ । नेपाल जेसिज बर्ष २०२१ का राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले थापालाई बोर्डको सल्लाहकारमा मनोनित गरेका हुन् । जेसिज अभियानलाई सार्थक परिणाम सहित नयाँ उचाईमा पुर्याउन अछामबाट…