जलविद्युतकाे कुलाे जिर्ण अवस्थामा अछाम : जिल्लाको पञ्चदेवल विनायक जगरपालिका वडा नम्वर ५ लयाँटीमा रहेकाे बारलागाड लघु जलविद्युतकाे कुलाे जिर्ण अवस्थामा रहेकाे छ । तत्कालीन लयाँटी गाविसका ५ वटा वडामा प्रवाह भइरहेकाे जलविद्युतकाे कुलाे बाँध देखि पावर हाउस सम्मनै कच्ची भएका कारण समय समयमा बत्ती अवरुद्ध हुने गरेकाे छ । प्रभावकारी विधुत प्रसारण नहुँदा साबिकका…