"अछाममा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य, सबै निको भएर घर फर्किए" अछाम : जिल्लामा कोरोना भाईरस कोभिड १९ को सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको छ । जिल्लामा देखिएका कोरोना संक्रमितहरु निको भएर घर फर्के पछि सक्रिय संक्रमितको संख्या शुन्य भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । स्वास्थ्य कार्यालयका सुचना अधिकारी देव जोशीका अनुसार आईतबार सम्मको…