अछाम । अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या ३७ हजार ३ सय ७५ पुगेको छ । जिल्लामा १६ हजार ५ सय ८७ पुरुष र २० हजार ७ सय ८५ गरी उक्त संख्या बिमित्त भएका स्वास्थ्य बिमा बोर्ड अछामका दर्ता अधिकारी मनकला न्यौपानेले बताईन् । अधिकारी न्यौपानेका अनुसार कार्तिक मसान्त सम्मको तथ्यांक अनुसार हालसम्म बिमित्तहरुबाट ५६ लाख…