अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यतर संचारकर्मी तथा पत्रकारहरुको स्वास्थ्य लाभको कामना गरेको छ । महासंघ अछाम शाखाका सचिव होम साँउद, नेपाल प्रेस युनियन अछामका अध्यक्ष तथा रेडियो रामारोशनमा कार्यरत पत्रकार टंक रिमाल सहित अन्य संचारकर्मीहरु कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएको भन्दै उनिहरुको स्वास्थ्य लाभको…