सुदूरपश्चिम प्रदेशमा सरकारी गाडी र एम्बुलेन्स लगायतका सवारी साधनको दु'रुप'योग गर्ने क्रम बढेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट वितरण हुँदै आएका सबै प्रकारका सवारी पासमा रोक लगाएपछि सुदूरपश्चिममा सरकारी गाडी र एम्बुलेन्सहरुको दु'रुप'योग बढेको हो । प्रदेशको अस्थायी राजधानी धनगढी सहितका जिल्लामा यात्रुहरुलाई ओसार्न एम्बुलेन्स र सरकारी गाडीहरुको प्रयोग हुन थालेको छ ।…