अछाम - विनायक प्रहरीले १ सय लिटर अवैद घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । रामारोशन गाउँपालिकाबाट पञ्चदेवल विनायक नगरपालिकामा ल्याउँदै गरेको गरेको अवैद घरेलु मदिरा इलाका प्रहरी कार्यालय विनायकबाट खटिएको प्रहरी गस्ती टोलीले आज बिहान ५ बजे गैरा घर भन्ने ठाउँ नजिकैबाट बरामद गरेको हो । मदिरा ओसारपसारमा संगलग्न विनायकका २ जनालाई जरिवाना…