अछाम - तत्कालिन महिला तथा बालबालिका कार्यालय अछामका बाल कल्याण अधिकृत प्रेम बहादुर बुढाले बालबालिकाका समस्या प्रति स्थानिय तह जिम्मेवार नभएको बताएका छन् । नेपालमा ३ तहको सरकार आउदा समेत अझै वडा तथा पालिका स्तरिय बालक्लब गठन नहुनुमा स्थानिय तहमा सम्बन्धीत शाखा जिम्मेवार हुनु पर्ने बताए । गत विगतको संरचनामा गाबिस, ईलाका सहीत जिल्लामा बाल…