मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढीगंगाका कारण एयरपोट र साँफेबगर नगरपालिका नै जोखिममा, तत्काल २० वटा तारजाली हालिने

अछाम। बुढीगंगा नदिमा आएको बाढीले कटान गर्ने क्रम अझै नरोकिएपछि एयरपोट र साँफेबगर नगरपालिका नै जोखिममा रहेको छ । साउन २५ गते परेको अबिरल बर्षाका कारण नदिमा बाढी आएपछि साँफेबगर नगरपालिकाका २ सय ५८ रोपनी खेतको बालीनालीमा क्षति पुर्याएको छ । अबिरल बर्षाका कारण नगरपालिकाका बिभिन्न वडाहरुका १० घर भत्किएका छन् भने ७९ घर बाढीपहिरोको…