बाजुरा - साउनको अन्तिम साता राति परेको अविरल वर्षाका कारण बुढीगंगा नदिको मुहानबाट आएको बाढि र पहिरोबाट पिडित घरपरिवारलाई नगरले १३ लाख सहयोग गर्ने भएको छ ।बडिमालिका नगरपालिकाले आइतबार सार्वजनिक गरेको ५१ औ नगर कार्यपालिकाकोे बैठकले कर्मचारी,शिक्षक र जनप्रतिनिधीको एक महिनाको तलवबाट आउने ६ दिनको आधा रकम दिने निर्णय भएको नगरपालिकाले जनाएको छ । बाढी…