मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वोगटानफुड्सील काङ्ग्रेसले गर्यो क्वारेन्टाइनमा सरसफाइका समाग्री वितरण

डोटी - नेपाली काङग्रेस वोगटान फुड्सील गाउपालीकाले क्वारेन्टाइनमा रहेका मानीसहरुलाइ सरसफाइका सामाग्रीहरु वितरण गरेको छ । गाउपालीकाका पाच वटा वडामा रहेका क्वारेन्टाइनमा पुगी उक्त सामानहरु वितरण गरिएको हो । पालीका अन्र्तगत विभिन्न वडाहरुमा रहेका ३१ वटा क्वारेन्टाइनका ४५० जना लाइ सामाग्री वितरण गरिएको नेपाली काङग्रेस वोगटान फुड्सील गाउपालीकाका संयोजक शेर वहादुर वमले जानकारी दिए ।…