बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनसम्म खुल्ने भएको छ । नेपाल र भारतका स्थानीय प्रशासनको समन्वयमा आजदेखि तीन दिनका लागि सीमा नाका खोल्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । सीमा नाकामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत…