धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट एक हजार ६ सय १० कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा बुधवार साँझ एक हजार ६ सय १० जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार बुधवार मात्रै कैलालीका ११ र अछामका तीन गरी…