अछाम : सबै सेवा निशुल्क रुपमा प्रदान गरिरहेको बयालपाटा अस्पताललाई आर्थिक अभाव हुने देखिएको छ । आगामी आर्थिक बर्ष २०७९/८० मा अस्पताल संचालनका लागि पुजिँगत र चालु तर्फ गरी २२ करोड रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ । तर आगामी आर्थिक बर्ष बाट सुदुर पश्चिम प्रदेश सरकार मातहतमा ल्याएर संचालन गरिने गरी प्रदेश सरकारले प्रस्तुत…