मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हराएका तीन जना वालक आफन्तको जिम्मा

अछाम प्रहरीले हराएका तीन जना वालक फेला पारेको छ । मंगलसेन नगरपालिकाको वडा नम्वर ५ भैंसी डाडा बाट शुक्रबार बेपत्ता भएका तीन जना बालकलाई ईलाका प्रहरी कार्यालय साँफेबगर बाट खटिएको टोलीले साँफेबगर नगरपालिका वडा नम्वर ४ छिपेखोलामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक नारायण डांगीले बताए । मंगलसेनबाट हराएका १३ बर्षका कपिल…