मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पौष महिनामा अछाम प्रहरीमा १० मुद्दा दर्ता, १४ अभियुक्त पक्राउ

टेकराज भण्डारी ,अछाम अछाम: जिल्ला प्रहरी कार्यालय अछामले २०७९ पुस महिनामा सम्पादित प्रमुख कार्य प्रगति सार्वजनिक गरेकाे छ । जस अनुसार अछाम जिल्लामा सार्वजनिक शान्ति विरुद्धका अपराध तथा घरेलु, लैंगिक हिसाको मुख्य रुपमा मानिएको अवैध मदिरा नियन्त्रण कार्यलाई अभियानको रुपमा संचालन गरिरहेकाे छ । पाैष महिना भरिमा ३९ लि. अवैध घरेलु मदिरा र ३० लि.…