मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका सीमामा कोरोना संक्रमण बढ्ने जोखिम

कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसबाट संक्रमित हुने बढ्न थालेका छन्। गएको २४ घन्टामा कोरोना भाइरसको आशङ्कामा पीसीआर र एन्टिजेन पद्धतिबाट नमूना परीक्षण गरिएकामध्ये पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्क अनुसार मङ्गलबार पीसीआर पद्धतिबाट १८ र एन्टिजेन पद्धतिबाट सीमा नाकामा २९३ जनाको नमूना परीक्षण गरिएको थियो। पछिल्लो एक हप्तामा ११…