अछामका १६ बर्षिय किशोर विनाेद शाही मृत्यु प्रकरणले विनायकमा उग्र रुप लिएको छ । २४ गते अाज पनि मृतकका अाफन्त तथा परिवारले विनायक बजारमा प्रदर्शनका साथै इलाका प्रहरी कार्यालय विनायक घेराउ गरेका हुन । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानकाे कुच्ची भीरमा २१ गते कालिकास्थानका विनाेद शाहीको शव रहस्यमय अवस्थामा फेला परेको थियो ।मृतकका…