टेक बहादुर थापा, अछाम : जिल्लाको सदरमुकाममा रहेको अछाम बहुमुखी क्याम्पसलाई नमुना क्याम्पस बनाउनको लागी आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले प्रतिबद्धता जनाएका छन । क्याम्पसले पछिल्लो समयमा शैक्षिक तथा भौतिक रुपमा निकै प्रगति गरिरहेकाले यस क्याम्पसलाई आगामी दिनमा नमुना क्याम्पस बनाउन आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । अछाम बहुमुखि…