अछाम : मंगलसेन नगरपालिका वडा नम्बर ९ का युवा हेमराज रावलले आफ्नो जन्म दिनको अवसरमा बिरामीलाई फलफुल वितरण र क्यान्सर पिडीतलाई आर्थिक सहयोग गरेका छन । रावलले जिल्ला अस्पताल अछाममा भर्ना भएका २५ जना बिरामीलाई फलफुल वितरण गर्नुका साथै क्यान्सर पिडीत मंगलसेन नगरपालिका वडा नम्बर ९ की राधा रावललाई उपचार खर्च स्वरुप ५ हजार १…