'जिल्ला प्रशासन कार्यालयबाटै एकैसाथ नागरिकता, राष्ट्रिय परिचय पत्र र फोटो सहितको मतदाता नामावली संकलन' अछाम : अछाम जिल्लामा जिल्ला प्रशासन कार्यालय बाटै फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता हुने भएको छ । भाद्र १ गते देखि लागु हुने गरी जिल्ला निर्बाचन कार्यालयको सहकार्यमा जिल्ला प्रशासन कार्यालयबाट पनि फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता…