मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करेन्ट लागेर बाजुरामा एकको मृत्यु

बाजुरा:  बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका –५ बिरसैनका ६५ वर्षीय कणचन्द्र पाध्यायको करेन्ट लागेर मृत्यु भएको हो।  उनको बिहिबार बिहान चर्पी जाने क्रममा घर नजिकै रहेको बिजुलीको खम्बामा आएको करेन्ट लागेर मृत्यु भएका जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताए।