मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको रामारोशनमा बाढी : बस्ती बग्यो, ६ जनाको शव भेटियो, १९ जना बेपत्ता

अछामको रामारोशनमा बाढी : बस्ती बग्यो, ६ जनाको शव भेटियो, १९ जना बेपत्ता


अछाम – जिल्लाको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।

अहिलेसम्म ६ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् ।

बाढीले गजड बजार, मुजा बगर र सैनी बजारमा बढी क्षति पुर्याएको छ ।

प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।