"लकडाउन देखि हालसम्म ३० जिल्ला बढीका समस्यामा परेका नागरिकलाई गरे बिभिन्न सहयोग" अछाम । बाँके जिल्लामा सक्रिय नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसी लकडाउनका कारण समस्यामा परेकालाई सहयोग गरिरहेका छन् । मनकारी केसी डर त्रास तथा अप्ठेरो महसुस नगरी समस्यामा परेकाहरुलाई दिल खोलेर सहयोग गरिरहेका हुन् । लकडाउनको सुरुवात देखि नै हाल सम्म केसी…