मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफे–मार्तडी सडक पहिरोको जोखिममा

अछाम - लगातार वर्षाका कारण साँफे–मार्तडी सडकखण्ड पहिराको उच्च जोखिम देखिएको छ । वर्षात् शुरू भएसँगै ताँप्रीसेरादेखि मार्तडीसम्मका दर्जनौं स्थानमा सडकको दायाँबायाँ पहिरो खस्न थालेको छ भने आवतजावत समेत रोकिने सम्भावना बढेको छ । अहिले केही दिनदेखि लगातार परेको वर्षात्का कारण दर्जनौं स्थानमा माथिबाट पहिरो बग्न थालेको छ । द्वारी क्षेत्रमा तलबाट बूढीगंगा नदीको कटानसँगै…