अछाम - संचारकर्मी धुब्र बिसीको उपचारमा सहयोगार्थ थालिएको अभियानमा आर्थिक रकम सँकलन कार्य सुरु भएको छ । दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचारार्थ बीसीको सहयोगका लागि आर्थिक अभाब भएपछि पत्रकार महासँघ अछामले आर्थिक सँकलन गर्ने अभियान सुरु गर्ने निर्णय गरेसँगै ब्यक्तिगत रुपमा आर्थिक सहयोग गर्ने अभियान सुरु भएको हो । पहिलो दिन स्वास्थ्य कार्यालय,…