मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना परीक्षणको स्वाब बोकेर आफै जुम्ला पुगे बुढिगंगाका मेयर शाह

बाजुरा : कोरोना परीक्षणमा ढिलासुस्ति भएपछि बाजुराको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाह भने स्वाब बोकेर जुम्ला पुगेका छन्। सुदूरपश्चिम प्रदेशमा धनगढीमा मात्र एक प्रयोगशाला रहेको र रिपोर्ट आउन दुई हप्ता भन्दा बढि समय लाग्ने भएकाले नगरप्रमुख शाह, स्वास्थ्य संयोजक दिपक शाह सहितको टोली जुम्लाको कर्णाली स्वास्थ्य प्रतिष्ठान स्वाब लिएर गएको नगरपालिकाले जनाएको छ। आरडिटि पोजेटिभ…