मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम घ’टनामा वडाध्यक्ष सहित २३ जना पुर्पक्षका लागि थु’नामा

काठमाडौं– रुकुम चौरजहारी ह'त्या का'ण्डका प्रतिवादीमध्ये वडाध्यक्ष सहित २३ जनालाई पुर्पक्षका लागि थु'नामा पठाइएको छ। जिल्ला अदालत रुकुमले बुधबार चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई थु'नामा राख्ने आदेश दिएको हो। अदालतले ५४ रुकुम पश्चिम ३६ (२)  (परिवर्तित नाम) लाई भने एक लाख धरौटीमा छोड्न आदेश दिएको छ। त्यस्तै इन्द्रबहादुर मल्ल,…